नेताहरुले देश बर्बाद बनाए भन्ने रैलो बन्द गरौँ, तिनीहरुलाई नेता बनाउने आफ्नै अनुहार र हबिगत हेरौँ !!
राजावादिहरुको कारण हिंसा भड्कियो भन्ने भ्रम बन्द गरौँ,
गणतन्त्रबादिहरु पहिला आफुलाई सुधार गरौँ !!
प्रसाईँ, मिश्र, राणा, शाही, ओलि, देउवा, दाहाल, भट्टराई,नेपाल, लिङ्देन हरु आफ्ना सन्तान लिएर कहिल्यै आन्दोलनमा गएका छन?? छैनन । र गाउँ अनि आफ्नो छेत्र बाट कोई कसैले आन्दोलन वा सभा सम्मेलन मा पार्टी को कार्यक्रम मा उपस्थित को लागि बोलाइएको छन् भने नेता वा प्रतिनिधि लाई भन्नुहोस् तपाई को छोरा छोरी परिवार लाई आन्दोलनमा किन सहभागी नगराउनुभएको भनेर प्रश्न गर्नुहोस्।
किनकी उनिहरुलाई राम्रो सँग थाहा छ कि यो देशका गरिव जनताको भावनासङ्ग खेलेर कसरी उनिहरुको स्वार्थको लागि मर्न बाध्य बनाउन सकिन्छ भनेर !!
आफ्ना सन्तान जोगाएर अरुका सन्तानलाई मर्न बाध्य बनाउने स्वार्थिहरुको अराजक भिडमा सहभागी हुनेछैन भन्नुहोस्
समयमै नबुझ्दा चैत्र १५ को आन्दोलन मा दुई जनाले ज्यान गुमाउनु पर्यो!
मृतक प्रती हार्दिक श्रद्धान्जली !!
तर हुदै गरेका र भविश्यमा हुनसक्ने आन्दोलनमा सहभागी नभई दिनुहोला।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें